Sunday, January 30, 2011

Kathakar Parichaya


राशि पाण्डेः कथाकार
२३ चैत २००९ साल - एप्रिल १९५३ आइतबारका दिन चिमडी÷बिराटनगरमा जन्मिएका राशि पाण्डेको स्कुल तथा कलेज स्तरीय अध्ययन विराटनगरबाट कृषि÷पशु विज्ञान सम्बन्धी उच्च अध्ययन रामपुर न्युजिल्यान्डमा भएको हो लेखकले सरकारी तथा अन्तराष्ट्रिय संस्थाहरूमा कृषि÷पशु विकास अधिकृत विभित्र अन्तर्राष्ट्रिय संस्थाहरूमा कृषि÷पशु विज्ञ परामर्शदाताको रूपमा अनुभव सङ्गाल्नु भएको लेखकका केही कथा, कविताहरू थुप्रै प्राविधिक विषयका लेख, अनुसन्धानात्मक कृतिहरूका साथै तीन पुस्तकहरू प्रकाशित छन् अधिराज्यका अधिकांश जिल्लाहरूकासाथै लेखकले भारत, तिब्बत, पाकिस्तान, भुटान, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, न्युजिल्यान्ड आदि देशहरूको भ्रमण गर्नु भएको उहाँका श्रीमती तीन छोरीहरू छन् सम्पर्कः चाबहिल, मिर्मिरेटोल, काठमाडौँ, पो. . १०२४५, फोनः ४४६०८६१. इमेलः चबकजष्उबलमभ२जयतmबष्।िअयm


No comments:

Post a Comment