Sunday, January 30, 2011

दिल्लीकट लाहुरे (कथा)


दिल्लीकट लाहुरे (कथा)

राशि पाण्डे,
चाबहिल, काठमाण्डौ


होटलमा खाना खाइरहेकी छु एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तो बनाइएको टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् साझाको चामल ह्वास्स गन्हाउँछ नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु  कोठाभरि सल्लाको धुवाँ, रक्सीको गन्ध गफका चोक्टाहरू सगबगाइरहेका छन्
म््याडम, यहाँ यस्तै चल्छ, पाइँदै पाइन्न, राम्रा चीजहरू दिल्लीजस्तो दालफ्राई, किमा, कोर्मा कहाँ पाउनु ? साला एक भी होटल नहीं है दिल्ली जैसासँगैको टेबुलमा रक्सी पिइरहेको तिस बत्तिस बर्से युवक मप्रति सहानुभूति देखाउँदै, यहाँको अभावप्रति आक्रोश पोख्छ अनि, आफू दिल्ली घुमेको, बम्बै घुमेको सेखी देखाउँछ यहाँ सबैले उसलाई दिल्लीकट उपनाम दिएका रहेछन्
सुन्दै नसुनेको जस्तो गरिदिन्छु गङवा, मिट लाओदिल्लीकट पसलेलाई अडर गर्छ
पसलेको नकारात्मक जवाफ पाएपछि फेरि बम्कन्छ, “कुखुरा काट मासु खान्छु मासु नभई हुन्न हम नही खाएगा
उसलाई रक्सी लागिसक्यो कि, रक्सी लागेको भानमात्र पारेको हो ? छुट्ट्याउन खोज्दछु मानिसहरू नसा लागेको निहुँ गरेर आफ्नो उग्रता देखाउने गर्छन्, आफ्नो हीनता पोख्ने गर्छन् दिल्लीकटलाई नजानिँदो तरिकाले नियाल्छु सानले एउटा सस्तो खाले सिगरेट तानिरहेको
हातको चुरोट छेउकै मानिसलाई थमाउँदै दिल्लीकट भन्न लाग्छ, “ सोर वर्ष तक दिल्ली बसें... क्या है दिल्ली ?.. यताबाट रेल हिँड्छ....बस, रिक्सा, ताँगा म््याम्, त्यहाँ दुई दुई तले बसहरू छन् .. हाम्रा घर जितना बसहरू .. फेरि दिल्ली जान्छु ... यहाँ बस्तिनँ क्या है ? इस पहाडी में ? जबसम्म रेल नहीं आएगा, मोटर नहीं चलेगा .. हम नहीं आएगा... नहीं आएगा छाती ठोक्न लाग्छ
अब उसले बवाल मच्चाउने भो ? छिटछिटै खाना रित्याउन लाग्छु
गङ्गा, तुँ जाएगा दिल्ली... यु गो ?” दिल्लीकट गिलाँस पुरै रित्याउँछ
थप, अझ थप .. नेपालका रक्सी मिठो है .. धेरै मिठो ........
 खै कुखुरा ... ल्या ..ल्या कुखुरा ल्या काट कुखुरा काट हम तो नहीं खाएगा, वैसे, बरबराउन लाग्छ
... “म््याम्, हजुर धेरै देश घुमिबक्सेको होला ?” उसका गफमा सँगी बनाउने कोसिस गर्छ दिल्लीकट मलाई पनि दिल्ली घुमेको, बम्बैको, चन्डीगढका थुप्रै थुप्रै अनुभवहरू, त्यहाँको झिलीमिली बखान गर्न लाग्छ
दुई, तिन जना केटाहरू बडो ध्यान मग्न भै दिल्लीकटको कुरा सुनिरहेका हुन्छन्, खुबै चाख लिएर एउटा पढेलेखे जस्तो केटालाई आफ्नो छातीमा लेखिएको अक्षरहरूतिर औल्याउँदै अर्थ लगाउन भन्छ, “द्यन्ःल्केटाहरू अथ्र्याउन सक्दैनन् यहाँको शिक्षा पद्धति तथा आजका विद्यार्थीहरूको न्यून बुद्धिबारे लामो भाषण दिन सुरु गर्छ
सोच्न लाग्छु यी दिल्लीकट, बम्बैकट लाहुरेहरूको गफ सुनेर यिनीहरूको फुर्तीफार्ती देखेर, यी अपरिपक्व सोझा मस्तिष्कहरू खज्मजिँदा हुन् बिदामा आउने लाहुरेहरूको पनि आफ्नै रबाफ हुने गर्दछ उनीहरू आर्मी ड्रेसमै आउने गर्दछन् तिनीहरू बिदामा पनि  बाहुलामा टाँसिएको पित्तले अक्षर सानले टल्काउँदै, ढल्काउँदै उनीहरूको सान, रबाफ गाउँभरि व्याप्त हुन्छ सोझा लाटा गाउँलेहरूले पनि आफ्नो छोरालाई त्यस्तै बनाउन चाहन्छन् चाहे विदेशमा उनीहरू जुठो प्लेट उठाउने कान्छा हुन्, चाहे आफ्नो रगत, स्वाभिमान बेच्ने सिपाही तर लाहुरेको बडप्पनमा कुनै कमी हुनुहुन्न
त्यो सानो होटलमा उसको व्यक्तित्व अटेसमटेस गरी भरिएको उठ्ने क्रम गर्दै के काम गर्दो हो ? सोच्न लाग्छु दिल्लीकट पनि लरखराउदै उठ्न लाग्छ
म््याम््का बिल हम पे करेगा ..... म््याडम, यहाँको महिला विकास अधिकिरत होइन ? हमारा गेस्ट .... हम देगा ...दिल्लीकट खल्तीमा हात हाल्छ यो पकेटमा त्यो पकेटमा जम्मा दुई रुपियाँ केही फुटकर पैसा मलाई उसको अवस्थामा भित्रभित्रै हाँसो उठ्छ
म््याड्म, हमारा पाहुना ....हमारा गेस्टदिल्लीकट पैसा थमाउन एक कदम पसलेतिर बढउँछ 
म््याम्को सय ?” पसले आफूतिर बढाएको पैसामा आँखा गाड्दै भन्छ
ले रख, रखो... हम देगा.....  दिल्लीकट बलजफ्ती पसलेलाई पैसा थमाउने प्रयास गर्छ यही प्रयासमा ढुन्मुनिन पुग्छ, रक्सीको रित्तो बोत्तल झैँ सिल्भरका केही ढ्याकरू नालीमा पुग्छन् भ्यागुतो झैँ पछारिन्छ चियापत्ती फालेको फोहर टिनमा उसको टाउको जोतिन्छ माटो चाट्न लाग्छ आफ्नो देशको, आफू जन्मिएको, हुर्किएको आफू खेलेको माटो केटाहरू खितखित हाँस्न लाग्छन् अचेत भएको स्वाङ पार्छ छिटछिटो पैसा तिरेर डेरातिर लम्किन्छु .......
(उत्साहः पूर्णाङ्क  २९ वर्ष  श्रावण २०४३)










बलात्कारी वटवृक्ष (कथा)

बलात्कारी वटवृक्ष    (कथा)
राशि पाण्डे, चाबहिल , काठमाण्डौ
धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई लोग्ने लाहुर गएको पनि वर्ष भइसकेको थियो घरमा सासूससुरा बाहेक अरू कोही थिएनन् मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो उनलाई थकाइ लाग्यो सुस्ताउन लागी   चौतारीमा बसेर, बिसाउन लागी
झ््याम्म परेको बरको रूख हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका सरर्र बतास चल्यो उसको भित्रसम्म शीतलताले छायो
बहिनी थकाइ लाग्यो ?”
एउटा अपरिचित स्वर सुनेर षोडशी झस्की छहारीमा एउटा लाहुरे पनि बिसाइरहेको रहेछ गोरो, हट्टाकट्टा हँसिलो अनुहारको देख्दै कामदेव जस्तो ? षोडशीलाई आफ्नो लोग्नेको याद आयो कति माया गर्ने लोग्ने ? दैवले जुराएको ? लोग्नेसँग बिताएका मधुर क्षणहरूमा रुमलिन थाली
बहिनी जाऊँ ? बाटो निकै लामो लाहुरे आफ्नो ब्याग लिएर जान तयार भयो षोडशी मुस्कुराई मात्र
षोडशीले बिदा भएर जाने लाहुरेतिर हेरीअग्लो कस्सिएको जिउ, ठुलो छाती, बलिष्ट पाखुरा पिँडौला ..... आफ्नो लोग्नेसँगको हाँसखेल, ख्यालठट्टा याद आउन लाग्यो उसलाई चारैतिर चकमन्न थियो बाटो हिँड्ने मानिसहरू कोही थिएनन् उसलाई माइत पुग्न अझ दुई घण्टा हिँड्नु पर्दछ, तर अब उकालो थिएन तेर्सै, तेर्सो
षोडशीको लोग्ने पनि लाहुरे ... ब्रिटिस आर्मीको एकपटक धेरै दिनपछिको बिदामा घर आएको थियो बिदाका दिनहरू कति सुखद थिए ? एक दिन दिउँसो घरमा एक्लै थिई भित्री कोठा बढारिरहेकी यस्तै मध्याह्नको दुई बजेथ्यो होला ? निहुरेर बढार्नमा तल्लीन थिई एक्कासि उसको फरिया पछाडिबाट तातो तातो चिल्लो वस्तु भित्रसम्म रोपिएको थियो ? के भएको ? सम्हालिउन्ज्याल दुई वलिष्ठ हातहरूले उसलाई च्यापिसकेका थिए
आबुइ ऽऽऽ ऽऽऽ  कस्तो छिल्लिएको ? ... दिउँसै कोही आयो भने ? षोडशीले फुत्कन खोजेकी थिई तर त्यति बेलासम्म लल्याकलुलुक भैसकेकी थिई फत्याकफुतुक्क गलिसकेकी थिई उसले त्यस दिन असीम तृप्ति पाएकी थिई ... अहिले यो घटना सम्झेर उसको सम्पूर्ण जिउ रसायो .... यसो यताउता हेरी कतै कोही थिएनन् बाटो सुनसान थियो स्वचालित रूपमा उनको हात सक्रिय भए चौतारीमा अडेस लागेर आफैसँग खेल्न लागी
एकहातले षोडशी आफ्नो अङ्ग खेलाइरहेकी थिई ....अर्को हात कहिले चोलीभित्र पुग्दथ्यो ..... कहिले भित्ताको ठुटोे समाउन अकस्मात् उसको हातले बरको झुन्डिरहेको जरा समात्न पुगेथ्यो जराको मध्य भाग, बाटुलो कडा केही खस्रो थियो अझ रोमाञ्चित भई सनैसनै उसको हात जराको टुप्पामा पुग्यो त्यहाँ थुप्रै शाखा जराहरू निस्किरहेका थिए केही प्रशाखाहरू नजिकको धारासम्म पुगेका थिए एउटा भर्खर पलाएको जराको टुप्पो उनले समाउन पुगी टुप्पो कमलो नरम चिल्लो थियोजराकोएपेक्स यसो हेरेको टुप्पो गुलाफी रातो लसाइलो थियो स्वचालित, अर्ध चैतन्य रूपमा उसले त्यो जराको टुप्पो समाएर फरिया तल घुसारी अर्को हात आफ्नै अङ्गसँग खेलिरहेको थिए जराको टुप्पो समाएर उनले दुई, चार पटक भित्रबाहिर गरी उसलाई असीम आनन्द आयो यसरी बिच बाटो दिउँसै, खुला ठाउँमा के गर्दैछे भन्ने होससम्म रहेन उसलाई ... केवल चरम सन्तुष्टि पाउनामै उसको ध्यान केन्द्रित भयो
एक्कासि षोडशी आश्चर्यचकित भई ? वृक्षको जरामा आफैँ गति सञ्चार हुन लागेथ्यो ....जराको त्यो टुप्पो स्वचालित रूपमा उसलाई भोग्न लागिरहेको थियो जरालाई नसमाईकन, नहल्लाईकन जराले आफसे आफ मान्छेले जस्तै उसलार्ई भोगिरहेको थियो अन्य जराहरू हात्तीको सँुढ जस्तै यताउता झुल्न लागेका थिए ऊसम्म पुग्न लम्किरहेका कस्तो आश्चर्य ? डराई ... त्रसित भई ... जरालाई समातेर बाहिर निकाल्न खोजी तर आश्चर्य ? जरा अझ भित्र भित्र परिरहेको थियो, मुटुछेडुला झैँ गरी उसलाई सम्भोग गरिरहेको थियो यो देखेर हंसले ठाउँ छाड्यो उसको कामवासना एकाएक उडेर गयो मुक्तिका लागि छट्पिटन लागी .... उसको गुप्ताङ्ग टट््ययाउन लागिसकेको थियो ... उसलाई पीडा हुन लागिसकेको थियो ... उसले आफ्नो योनाङ्गबाट जरा निकाल्ने ... आफू पर सरेर भाग्ने प्रयास गरी .. तर आश्चर्य बरको अर्को हाँगाले उसलार्ई नागले झैँ बेरी  सकेको थियो चिच्च्याउन लागी रुन लागी कराउन लागी उफ्रन, थेचारिन लागी जरो अझ भित्रभित्र पसिरहेको थियो स्वचालित मेसिन झैँ उसलाई बलात्कार गरिरहेको थियो अति कष्टप्रद उसको योनाङ्गबाट रगत बग्न लाग्यो वेहोस भई  
निकै बेरपछि सबै शान्त भयो .... षोडशी चिर निद्रामा पुिगसकेकी थिई सूर्य अस्ताइ सकेका थिए साँझ परिसकेको थियो उसको शरीर पनि ठन्डा भइसकेको थियो बरका जराहरू आआफ्नो स्थानमा पुगेर पहिले झैँ शान्त भएका थिए
बरको चौतारीमा एउटी २४२५ वर्षकी आइमाईको लास बेवारिस अवस्थामा रहेको खबर चारैतिर फैलियो वरपरका मानिसहरू, आफन्त, प्रहरी, वकिल, डक्टर सबै भेला भए कम्मरमा कुनै कडा वस्तु बेरिएर बसेको नीलडाम अनि विक्षत्त योनि ! योनिमा टाँसिएको बरका जराका बोक्राहरू, नृशंस बलात्कार सबैको एउटै ठहर भयो कसैले बलात्कारपछि योनिमा बरको जरा घुसारेर हत्या ¥यो
बलात्कारीको खोजी निकै ततत्परताका साथ भयो तर कतै कोही व्यक्ति पक्राउ हुन सकेन यसैबिच अर्को अचम्मको घटना घट््यो दिलन राईको गाई उठेको थियो साहा खोजेको गाईको पछि थुप्रै बहर, गोरु तथा साँढेहरू लागेका थिए गाई चौतारीमा आई धाराको पानी पिउन लाग्यो अकस्मात् गाई जोडले करायो उफ्रियो गाईलाई एउटा बरको जराले पेटमा बेरेर कक््रयाककुक्रुक पारिसकेको थियो अनि अर्को जरा उसको योनिमा भित्रबाहिर गरिरहेको थियो गाईको उफ्राइ चिच्च्याइबाट त्रसित बनेका साँढेहरू टाढा टाढा भागे
हल्लाखल्ला सुनेर दिलन राई दौड्यो चौतारीतिर खुकुरी झिकेर उसलाई लाग्यो चितुवाले गाईलाई आक्रमण गरेको गाईको बिजोक हेरेर किंकर्तव्यविमूढ बन्यो आश्चर्यचकित विश्वासै गर्न नसकिने भूत, भूत भन्दै दौड््यो गाउँतिर स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै जब उसले गाउँलेहरूलाई जम्मा पारेर बेलिबिस्तार लगायो कसैले उसको कुरा पत्यार गरेनन् दल बाँधेर सबै घटनास्थलतिर लागे बरको रूख सदा झैँ शान्त उभिएको थियो अनि पानीको धारानिर गाई चार हातखूट्टा लम्पसार पारेर अाँखा फर्काइसकेको, गाई मरिसकेको थियो
बरको रूखले गाईलाई बलात्कार गरेको घटना हावा झैँ फैलियो  चारैतिर सम्भोगी रूखबलात्कारी रूख, ‘प्रेतग्रसित बटवृक्ष ! तर्कवितर्क चल्यो हावा गफ हो भूतप्रेतको खेल हो दृष्टिभ्रम हो हुनै नसक्ने कुरा असम्भव कलि हो, कलिमा जे पनि हुन् सक्छ थरीथरीका कुराहरू, थरीथरीका अड्कल
मान्छे, पशुहरूको बलात्कारको घटना बढ्दै जान लागे प्रत्यक्षदर्शी पनि थुप्रै भए बलात्कारका सबै घटना दिनमा मात्र घट्ने अनि खास अवस्थाका आइमाई पशुहरूमा मात्र घट्दथ्यो बालिका, बुढी वा थारो, साहा नखोजेको पशुहरूमा केही नहुने अनि सूर्यास्तपछि कुनै पनि अप्रिय घटना नहुने
पत्रपत्रिका, रेडियो, टिभी मार्फत यो घटनाले व्यापकता पायो वल्र्ड वोटनी एसोसिएसन अन्तर्गत एक आयोग गठन गरियो  सत्यताको अन्वेषण गर्न, वास्तविकता पत्ता लगाउन वैज्ञानिक टोलीकी नेतृ थिइन्रोजमेरी वाटसन   भर्खर  बत्तिस वर्षकी अविवाहित चार्टर गरिएको हेलिकोप्टर चौतारी नजिकै ल्यान्ड गराएर टोली रूखको फेदमा पुग्यो गाउँलेहरूले रूखको जरा, हाँगा काटेर ठुटै बनाएका रहेछन्
रोजमेरी रूखको नजिक पुगेर कतै कुनै जराको अवशेष वा हाँगा देख्न पाइन्छ कि भनी सूक्ष्म रूपमा अवलोकन गर्न लागी एक्कासि खङरङ  भई एउटा मोटो, लामोे हाँगाले उसलाई अचेटिरहेको थियो अनि एउटा कलिलो भर्खर पलाएको हाँगाको टुप्पा उसको मिनिस्कर्टलाई छेडेर पेन्टिभित्र घुसिरहेको हतासिई, त्रसित भई मृत्यु नजिक नजिक  आएको उसलाई आभास भयो सहायताका लागि साथीहरूलाई गुहारी साथीहरू त्यो हाँगालाई लुछेर पर मिल्काउने प्रयास गर्न लागे, तर अचम्म, त्यो अचेटिराख्ने काटेको मुढा उसको टाङभित्र घुस्ने झन्झन् जमर्को गर्न लाग्यो भित्र, अझ भित्र पस्न लाग्यो आफूलाई मुक्त गर्ने अनेकौँ प्रयास गर्दा पनि उसले  केही गर्न सकिन अनि हेर्दाहेर्दै रग्ताम्मे भएर निश्चल भई ... मर्ने बेलामा उसका मुखबाट अस्फुट शब्दहरू निस्किए् .... “एस्ट्रोजन्  ... “एस्ट्रोजन्....
वैज्ञानिकहरू घोत्लिन लाग्छन् फेरि अनुसन्धान सुरु हुन्छ स्त्री हर्मोन एस्ट्रोजन् बरको नजिक ल्याउनासाथ अलिकति हरियो हाँगामा पनि गति पैदा हुने काटिएका ठुटाहरू पनि चल्मलाउन लाग्ने तर पुरुष हर्मोन रूखको जरामा पु¥याउँदा केही प्रतिक्रिया नहुने साहा खोजेका पशुहरू नजिक ल्याउनासाथ रूखका ठुटाहरू पनि ठाडा ठाडा हुने कस्तो अचम्म ?
बलात्कारका केसहरूको विश्लेषण गर्दा मर्नेहरू सबै वयस्क साहा खोजेका महिनावारी अवस्थाका पोथीहरू भएको तथ्य खुल्दछ स्त्री हार्मोनको परीक्षणद्वारा पनि यो कुराको पुष्टि भएपछि वैज्ञानिकहरूले निक्र्योल निकाल्छन्बरको रूखमा आकस्मिक रूपमा जीवित प्राणी सरह कामवासनाको भोक जागेर आएको रूख कामोन्माद भएको स्त्री हर्मोनफेरेमोन निष्काशन गर्ने स्रोतप्रति आसक्ति जागेकाले रूखका अवशोषण गर्ने अवयवहरू फेरेमोनका स्रोततर्फ आकर्षित हुन्छन् साहा खोजेको पोथी स्त्रीहरूबाट फेरेमोनको स्राव बढी हुने भएकाले त्यस्तो अवस्थाका स्त्रीहरूप्रति बरका जरा बढी आकर्षित भएका हुन् विस्तृत अध्ययनका लागि थप अनुसन्धानको खाँचो  
वैज्ञानिकहरू बरमा आएका स्त्रीप्रति, स्त्री हर्मोनप्रतिको यस्तो आसक्तिको कारण पत्तो लगाउन असमर्थ हुन्छन् वैज्ञानिकहरूको निष्कर्षको सुँइको पाउनासाथ गाउँलेहरू हुल बाँधेर आउँछन्, हातमा बन्चरो, खुकुरी,आँसी, राँको लिएर कसैले जरा खन्न लाग्छन् कसैले मट्टितेल खन्याउँछन् यो पिचाश रूखको पातसम्म राख्दैनौँ यसलाई निमिट्यान्न नपारी छाड्दैनौँ यसलाई नमासी छाड्दैनौँ एकैक्षणमा रूख जलेर खरानी बन्दछ
(“बलात्कारी वटवृक्ष, भानु, वर्ष ४५, अङ्क ११२, २०६५÷अनलाइन साहित्य डट कम २०१० जततउस्ररधधध।यलष्लिभकबजष्तथब।अयmरबगतजयचरज्ञघद्ध)